क्षम
वि. [सं.]
- काम गर्ने क्षमता वा योग्यता भएको; समर्थ; योग्य।
- चुप रहने; सहनशील; सहिष्णु।
- शक्ति; बल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)