क्षमा प्रार्थना/याचना

ना.

  1. आफूले बिराएका कुरामा क्षमा वा माफी माग्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)