क्षयपक्ष

ना.

  1. चन्द्रमाको कला क्षीण हुँदै जाने पक्ष; कृष्णपक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)