क्षर

ना. [सं.]

  1. तरल पदार्थको चुहाइ, तप्काइ वा बगाइ।
  2. पानी; बादल।
  3. शरीर; देह।
  4. सबै जड पदार्थ।
  5. नाश हुने; नाशवान्; नश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)