क्षार

ना. [सं.]

  1. दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन।
  2. सोडा।
  3. सुहाग।
  4. नुनिलो पदार्थ।
  5. भस्म; खरानी।
  6. चर्को; नुनिलो।
  7. नुन भएको (समुद्र)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)