क्षारोद

ना. [सं.]

  1. नुनिलो पानीको समुद्र; क्षारसमुद्र।
  2. क्षारको अंश भएको कुनै पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)