क्षिप्रकारी

वि.

  1. चाँडचाँडै काम गर्ने; छिटो काम पूरा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)