क्षीर

ना. [सं.]

  1. दुध।
  2. खिर।
  3. जल; पानी।
  4. रुखको दुधजस्तो सेतो चोब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)