क्षुधा

ना. [सं.]

  1. खाने इच्छा; भोक; छुद्दे।
  2. कुनै कुरा पाउने चाहना; तृष्णा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)