क्षुब्ध

वि. [सं.]

  1. कुनै कारण वा कुराले रिसाएको; क्षोभ भएको; क्रुद्ध।
  2. अधीर; चञ्चल।
  3. विह्वल; व्याकुल; दिग्दार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)