क्षेप्यास्त्र

ना.

  1. टाढैबाट हुत्त्याएर हिर्काइने वा प्रयोग गरिने विशेष अस्त्र वा हतियार; रकेट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)