क्षोभ

ना. [सं.]

  1. कुनै आपत्तिजनक कुरो वा व्यवहार देखेर कसैप्रति मनमा उठ्ने व्याकुलतासहितको रिस वा क्रोध।
  2. मनको हलचल; खलबली; असन्तोष।
  3. डर; भय; कँपकँपाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)