क्षोभी

वि. [सं.]

  1. रिस र असन्तोष भएको; क्षुब्ध।
  2. व्याकुल; विह्वल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)