क्षौरकर्म

ना.

  1. छुरा लाएर केश काट्ने विधि वा काम; मुण्डन गरिने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)