खई

ना. [प्रा. खइ? सं. क्षयिन्]

  1. पित्तल, फलाम, दाँत आदिमा लाग्ने कस; खिया; खुई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)