खकार
ना. [सं. खट्कार]
- श्वासमार्गको ग्रन्थिबाट निस्कने र घाँटीबाट ख्वाक्क गरी बाहिर निकालिने बाक्लो लेसाइलो सिँगान वा पिपजस्तो पदार्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. खट्कार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)