खकाल्नु

स.क्रि. [सं. क्षालन]

  1. पानीले भाँडाकुँडा धुनु; पखाल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)