खग

ना. [सं.]

  1. आकाशमा उड्ने वा रहने जीव; पक्षी; चरो।
  2. गन्धर्व।
  3. ग्रहनक्षत्र आदि।
  4. बाण।
  5. सूर्य।
  6. चन्द्रमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)