खगालो
ना. [खगाल्+ओ]
- खगाल्नु देखिने गरी फाटेको लुगा; झुत्रोझाम्रो लुगा।
- गाईगोरुका घाँटीमुनि लर्किएको छाला; गलाम (प. ने.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खगाल्+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)