खच

ना.

  1. खाँचो; अभाव। (उदा.- जसलाई खच परेको छ उसैले नै रिन माग्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)