खच्चड/खच्चर डाक

ना.

  1. इ. १८६० अप्रिलदेखि १८६१ अक्टोबरसम्म 'पोन्नी एक्सप्रेस' का नाउँले प्रचलित, खच्चरबाट हुलाक ओसारपसार गर्ने डाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)