खजुरो

ना. [सं. खर्जुर]

  1. धेरै खुट्टा हुने, कन्सुत्लोजस्तो तर अलि ठुलो एक विषालु किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)