खटपट

ना.

  1. परस्परमा मन नमिलेर हुने ठाकठुक वा बझौटो।
  2. मनोमालिन्य; वैमनस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)