खटप्वाल
ना. [खट+प्वाल]
- खट बाँध्ने आदि कामका निम्ति घरको गारोमा राखिएको वा बनाइएको प्वाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खट+प्वाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)