खटाउनु

स.क्रि. [खटन+आउ+नु]

  1. कसैलाई कुनै काम गर्न आज्ञा दिनु; अह्राउनु।
  2. कुनै काम गर्नका निम्ति कतै पठाउनु।
  3. अड्कलेर दिनु वा झिक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)