खटिया

ना. [खाट+इया]

  1. पुस्तक आदि राख्ने काममा प्रयोग हुने, खुट्टा भएको चारकुने सानो टेबिल।
  2. सानो खाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)