खटुवा
वि. [खटाउ+उवा]
- खटाएको काम गर्ने; अह्रोट पूरा गर्ने; काममा अग्घोर खट्न सक्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)