खट्कनु
अ.क्रि. [सं. खट्ट+नु]
- नमिलेको अनुभव हुनु; शङ्का लाग्नु; खट्को लाग्नु।
- बिर्सेजस्तो लाग्नु।
- थामिनु; रोकिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. खट्ट+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)