खड

ना. [√ खडा]

  1. नवजात शिशुलाई लाग्ने एक प्रकारको दिसा।
  2. पहरो; ठाडो भिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)