खडाइ मोल

ना.

  1. कुनै वस्तुको मनोमानी मोल; कुनै कुनै चिजबिजको लागत मूल्य र उचित मुनाफाभन्दा बढीको मोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)