खडाखडी

ना. [खडा+खडा]

  1. बच्चेर खेल्ने खोपी आदि खेलमा बच्चने मानिसले उभिएर बच्चने वा हान्ने चिनु (खोपी, घेरो, कप इ.)।
  2. त्यस्तो खेलमा उभिएर बच्चने वा हान्ने ढाँचाले।
  3. उभिएको उभियै; नबसीकनै।
  4. तुरुन्तातुरुन्तै; उत्निखेरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)