खडुकाना. [था.]वनका पशुपन्छीहरू समात्न थापिने एक प्रकारको खोर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खडाहाजिर खडेरी