खण्डखाद्य
ना. [सं.]
- हुन लागेको कुनै कुरा आकस्मिक घटना वा संयोगले गर्दा रोकिने वा अल्झिने अवस्था; बाधा; अडकाउ; रोकावट; अड्कोपड्को; कार्यकारण; खण्डखातिर।
- ना. वि. सं. १६८४ मा नेपालीमा अनुवाद गरिएको ज्योतिष विषयको ग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)