खण्डपाल

ना. [सं.]

  1. सखर, चिनी, मिस्रीसम्बन्धी चिजबिजको काम गर्ने व्यक्ति।
  2. हलुवाई।
  3. छोटी अड्डाको काम गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)