खण्डाश्मा
ना. [सं.]
- मिसिनद्वारा वा घन आदिका सहायताले साह्रो पत्थर फोरेर बनाइएको मसिनो टुक्रा; रोडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)