खण्डिता

ना. [सं.]

  1. शास्त्रीय लक्षणका आधारमा नायिकाको एक भेद।
  2. परस्त्रीसँग संसर्ग गर्ने पतिको आचरण थाहा पाएर रिसाएकी नायिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)