खण्डेतर वर्ण
ना.
- खण्डीय वर्णसँग मिलेर बसेका स्वतन्त्र रूपमा छुट्टै उच्चारण हुन नसक्ने वर्ण। (स्वरका दीर्घता, उदात्तता, लय, ताल आदि खण्डेतर वर्णतत्त्व हुन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)