खतरनाक

वि. [अ. खतर+फा. नाक]

  1. खतराले भरिएको वा खतरा पैदा गर्ने; जोखिमी।
  2. भयङ्कर; डरलाग्दो।
  3. कुलक्षणी; अनिष्टकारक। (उदा.- खतरनाक काममा अल्झियो, टुङ्गो लाग्ने त निधै छैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)