खती
ना. [सं. क्षति]
- सँभाल्दा सँभाल्दै पनि अकार्थमा हुने धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति।
- नचाहिँदो खर्च; बरबादी; अपव्यय।
- नाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. क्षति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)