खतेर्नु

स.क्रि. [खात+एर्+नु]

  1. कुनै वस्तुको थुप्रो लाउनु; चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु।
  2. सोहोर्नु, जम्मा गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)