खत्कनु

अ.क्रि. [अ. मू. खत्+क+नु]

  1. कुनै लेदो पदार्थ आगामा पकाउँदा खतखत गरी आवाज आउनु; फत्कनु; छड्कनु; खतखत गरेर पाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)