खत्तिनु

अ.क्रि. [अ. मू. खत्+इ+नु]

  1. पानी आदि तरल पदार्थ एकैचोटि सबै पोखिनु; एकैपल्ट धेरै मात्रामा खनिनु।
  2. धेरै जना एकैपल्ट आइलाग्नु; ओइरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)