खद्दर

ना. [हि. खड्डी]

  1. हातले काती, बुनी घरेलु तानमा तयार पारिने सुतको मोटो कपडा; खादी; खाँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)