खनाति

ना.

  1. आफ्नो पाँच पुस्तापछिको पुरुष सन्तति; पाँच पुस्ताको नाति; जनातिको छोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)