खनिज

वि. [सं.]

  1. भूगर्भभित्र रहेको, खानीबाट निस्कने वा निकालिने; खानीमा पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)