खन्डे
वि.
- खण्ड खण्ड परेको; धेरै खाना भएको; खण्डसम्बन्धी।
- कुनै वस्तुका धेरै भागमध्ये एक भाग पाउने; एक भागको अधिकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)