खन्ती खलास

वि.

  1. सबै कुरा सिद्धिइसकेको; केही नभएको; टाट पल्टेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)