खप्की

ना. [फा. खफगी]

  1. कुनै काम बिगारे वा बिराएमा गरिने फट्कार; डाँटडपेट; हप्की; झँटाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)