खप्टिनु

क.क्रि. [खप्ट+इ+नु]

  1. कुनै एक वस्तुमाथि अर्को वस्तु राखिनु; खातमाथि खात लाइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)