खप्ट्याउनु

प्रे.क्रि.

  1. खप्टिने पार्नु।
  2. एक वस्तुमाथि अर्को वस्तु राख्नु; खप्टनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)